नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(新型コロナウイルス感染症についてのお知らせ)ネパール語
परामर्श काउन्टर
「नयाँ कोरोना भाइरस संक्रमण रोगको जाँच तथा परामर्श केन्द्र (कल सेन्टर)」 「नयाँ कोरोना भाइरस संक्रमण रोगको सम्बन्धमा, स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको टेलिफोन परामर्श काउन्टर」 「स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको नयाँ कोरोना भाइरस बिरुद्ध खोपको लागी कल सेन्टर」 यी सबै सेवाहरु बन्द भएका छन।
यदि संक्रमण रोगको लागि भने, तल दिईएको ठाउँमा फोन गर्नुहोस।
■सेन्दाई सिटि नयाँ कोरोना भाइरस संक्रमण रोग परामर्श काउन्टरको बारेमा
जापानी भाषाको लिङ्क
https://www.city.sendai.jp/kenkoanzen-kansen/kurashi/kenkotofukushi/kenkoiryo/kansensho/shippebetsu/kansensho/cvsimin.html
※ज्वरो वा खोकी आदि को लक्षण भएको व्यक्तिले चाँही क्लिनिकमा परामर्श गर्नुपर्छ। जापानी भाषामा परामर्श गर्न नसक्ने व्यक्तिले भने बहुसंस्कृतिक समाज केन्द्रमा सम्पर्क गर्नुहोस।
नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना
「सेन्दाई सिटि नयाँ कोरोनाभाइरस बिरुद्ध खोप लगाउनको लागिको पोर्टल साइट」 हाललाई बन्द गरिएको छ।
नयाँ कोरोनाभाइरस बिरुद्ध खोपको जानकारीको लागी तलको वेबसाइटमा हेर्नुहोस।
■ सेन्दाई सिटि नयाँ कोरोनाभाइरसको बारेमा [२०२४.अगष्ट.७ तारिक]
जापानी भाषा
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय(厚生労働省 Ministry of Health, Labour and Welfare)
स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोनाभाइरस सम्बन्धि जानकारी बहुभाषामा (अंग्रेजी, चाइनिज र सरल जापानी भाषाहरुमा पनि जानकारी उपलब्ध छ)
■Multilingual list page on COVID-19