ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

राष्ट्रिय स्वास्थ्य बीमा, वृद्ध वृद्धाहरूको स्वास्थ्य उपचारका बिरामी भत्ता भुक्तानीको बारेमा(国民健康保険・後期高齢者医療傷病手当金)

नयाँ कोरोना भाइरस बाट संक्रमित भै (उच्च ज्वरो जस्ता लाक्षण देखापरि, संक्रमणको आशंका भएको अवस्था समेत) स्वास्थ्य उपचारको लागि निश्चित अवधिको लागि कामबाट विश्राम लिएको हुँदा तलब आदि भुक्तानी नभएको व्यक्तिहरु आदि लक्षित, बिरामी भत्ता प्रदान गर्नेछौं ।
तिन दिन लगातार विश्राम लिएपछि, चारदिन पछिबाट पनि काममा जान नसकेको दिनहरु लक्ष अन्तर्गर पर्छ ।

आबेदन गर्ने तरिका आदि विस्तृत जानकारीहरु, सेन्दाई सिटीको होमपेजमा हेर्ने वा सम्पर्क गार्नुहोस ।
सेन्दाई सिटि होमपेज「【नयाँ कोरोनाभाइरस संक्रामक रोग सम्बन्धित】राष्ट्रिय स्वास्थ्य बीमा उपचार तथा बिरामी भत्ता भुक्तानी को बारेमा」
https://www.city.sendai.jp/kenko-hoken/kurashi/tetsuzuki/kokumin/kenkohoken/shoubyouteate.html (जापानिज भाषा मात्र)

【सम्पर्क】
प्रत्येक वडा कार्यालय, मियागी सामान्य शाखा बीमा तथा पेन्सन बिभाग, आकियु सामान्य शाखा स्वास्थ्य तथा कल्याण बिभाग