ブログ国際化事業部からのお知らせ

जापानमा कामगर्न नमिल्ने, बसाई अनुमतिपत्रको आवस्था, भएको व्यक्तिहरुलाई(日本で 就労することができない 在留資格を もっている人へ)

कोरोना भाइरसको कारणले आफ्नो देशमा फर्कन नसक्ने,जापानमा जिबनयापनको लागि रुपियाँले समस्या परेको व्यक्तिहरु,हप्तामा 28घण्टामात्र काम(पार्टटाईम काम)गर्नमिल्ने भएकोछ ।
काम( पार्टटाईम काम)गर्न चाहने ब्यक्ती , अध्यागमन द्वारा आवेदन दिनुहोस्।

 

आवेदन गर्नको लागि आवश्यक कागजातहरु कोलागी यहाँ हेर्नुहोस् ।
> PDF इमिग्रेसन अफिस बाटको जानकारी 【जापानी भाषा 日本語】 【नेपाली ネパール語】

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919(9 बजे देखि 17 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )

(20201211)