नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(ネパール語コロナウイルス情報)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2023年6月1日 बसोबास कर छुट पाएका घरहरूलाई दिइने आकस्मिक सहायता भत्ता(प्रति घरको लागि 30,000 येन)
2023年4月13日 मास्क लगाउने बारेको अवधारणा (२०२३ मार्च १३ देखि)/マスクを つけるときの 考(かんが)えかた (2023年(ねん) 3月(がつ) 13日(にち)~)
2022年8月19日 कम आय भएका परिवारलाई बालबालिकाको पालनपोषण गर्नको लागि बालबालिका पालनपोषण परिवार जीवनयापन सहायता विशेष अनुदान रकम (निवास कर आदिको कर छुट प्राप्त भएका परिवारहरु【※राष्ट्रिय प्रणालीको नाम:एकल अविभावक परिवार बाहेकका कम आय भएको बालबालिका पालनपोषण गर्ने परिवारहरु 】)(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(住民税均等割非課税世帯分))
2022年8月5日 सेन्दाई शहरले दिने 「बसोबास कर छुट पाएका घरपरिवार आदिलाई दिइने अस्थायी भत्ता」 बारेको सूचना(仙台市からの「住民税非課税世帯等への臨時特別給付金」のお知らせについて)
2022年8月2日 नयाँ कोरोना भाइरस संक्रमणको बारेमा जानकारी पृष्ठ प्रकाशित गरिएको छ ।(新型コロナウイルス感染症についてのお知らせページを更新しました。)
2022年5月30日 मे16 तारिक पछि पनि कोरोना बाट बच्ने उपायहरुको बारेमा(पुन: फैलावट रोकथाम अवधि हाललाई अन्त्य)(宮城県からの大切なお願い(5月16日から ))
2022年5月2日 मार्च 11 तारिक पछि पनि कोरोना बाट बच्ने उपायहरुको बारेमा(अप्रिल 11 तारिक देखि)(宮城県からの大切なお願い(4月11日から ))
2022年3月30日 मार्च 22 तारिक पछि पनि कोरोना बाट बच्ने उपायहरुको बारेमा(宮城県からの大切なお願い(3月22日から ))
2022年3月30日 राष्ट्रिय स्वास्थ्य बीमा, वृद्ध वृद्धाहरूको स्वास्थ्य उपचारका बिरामी भत्ता भुक्तानीको बारेमा(国民健康保険・後期高齢者医療傷病手当金)
2022年3月4日 मार्च 1 तारिक पछिपनि कोरोना बाट बच्ने उपायहरुको बारेमा 【 आपतकालीन विशेष अनुरोधलाई थप गरिएको】(宮城県からの大切なお願い(3月21日まで))