ブログ国際化事業部からのお知らせ

【ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा】रोजगार निरन्तरता सरकारी आर्थीक सहायता(雇用調整助成金)ネパール語

○ काम घटे पनि, काम गर्ने व्यक्तिलाइ केहि समय बिदा दिएर बस्न लगाउने या ट्रेनिङ गराउने गरेर रोजगार लाइ निरन्तरता दिएको अवस्थामा,कम्पनीले कामदारलाइ दिने पैसाको केहिभाग चाँही कम्पनीको सट्टामा सरकारले तिरिदिने छ ।
○ पार्टटाइम काम आदि, कम्पनीको रोजगार बिमाको बिमा शुल्क नतिरेका व्यत्तिहरु बिदा आदि बसेको बेलामा पनि तलबको अतिरिक्ति रकम तिरिदिने छ ।
○ यो सहायता पाउन सक्ने व्यक्तिहरु:कोरोना भाइरस रोग लागेर, काम घटेको कम्पनि ।

स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालय (जापानिज भाषा)
रोजगार निरन्तरता सरकारी आर्थीक सहायता

【सम्पर्क स्थान 】
रोजगार निरन्तरता सरकारी आर्थीक सहायता कल सेन्टर
फोन :0120-60-3999
आर्थिक ब्यूरो क्षेत्रीय उद्योग सहायता विभाग
फोन:022-214-1007 
फ्याक्स:022-267-6292

यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )