सूचना(お知らせ)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2024年11月22日 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अर्को स्थानमा सर्ने बारे सूचना/仙台多文化共生センター移転のお知らせ
2024年11月18日 डिसेम्बर महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/12月の専門相談会のお知らせ
2024年11月13日 हाई स्कूलका विद्यार्थी र सिनियरको कुराकानी सुनौं विदेशी नागरिकको बालबालिका,सहायता संघको २० औं वार्षिकोत्सव समारोह高校生(こうこうせい)と先輩(せんぱい)のお話(はなし)を聞(き)こう ―外国人(がいこくじん)の子(こ)ども・サポートの会(かい) 20周年(にじゅっしゅうねん)記念(きねん)―
2024年11月11日 नोबिसुकु (बच्चा खेलाउने ठाउँ) मियागिनो मा नेपालीको लागि मातृशिशु अन्तरक्रिया कार्यक्रम(11/27「ネパールの親子交流会」のお知らせ)
2024年11月11日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 11 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2024年10月24日 विदेशी नागरिकको लागि संयुक्त रुपमा गरिने विशेषज्ञिय परामर्श कार्यक्रम
2024年10月23日 नोभेम्बर महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/11月の専門相談会のお知らせ
2024年10月16日 खाना बनाएर सबैजना मिलेर सँगै खाऊँ विदेशी नागरिकको बालबालिका, सहयोग संघ को २० औं वार्षिकोत्सव पार्टी 料理をつくって みんなで食べよう―外国人の子ども・サポートの会 20周年記念パーティー
2024年10月16日 नोभेम्बर महिना देखि「सेन्दाई शहर उद्योग ब्यबसाय सहायता केन्द्र ASSISTA द्वारा दिइने विशेषज्ञीय परामर्श」कार्यक्रम सुरु हुनेछ!(仙台市起業支援センターアシ☆スタによる専門相談会)
2024年10月10日 [SENTIA बाट] सेन्दाईमा जापानी भाषा अध्ययन गर्न सकिने स्थानको बारे जानकारी भियतनामी र नेपाली भाषामा पनि हेर्न सकिन्छ।