Language Menu
  • 仙台多文化共生センター 移転のお知らせ
  • 国際化共同推進センター
  • 通訳サポートと外国語での相談
  • 通訳サポート電話
  • 外国人のための専門相談談会
  • 仙台生活便利帳
  • SenTIAコミュニティ通訳サポーター派遣
  • ウクライナ避難民の相談窓口

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा, विदेशी नागरिकहरुको लागी बसोबास सम्बन्धि उपयोगी जानकारीहरु विभिन्न भाषामा प्रदान गर्दै आएका छौँ । साथै, विदेशी नागरिकको जीवनयापन सम्बन्धि परामर्श, तथा बहुसांस्कृतिक समाजको विकाससँग सम्बन्धित परामर्श पनि गर्ने गर्दछौं । सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाँही, सेर्न्दाई सिटीबाट सञ्चालन अनुमति प्राप्त गरि, यसको व्यवस्थापन SenTIA ले गर्दै आएको छ ।

खुल्ने समय बिहान 9:00 देखि बेलुका 17:00
बन्द हुने दिन २०२६ अप्रिल १ तारिक बाट, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (SenCUL) को बन्द हुने दिनहरू परिवर्तन भएको छ।

आईतबार, सार्वजनिक बिदा, प्रत्येक महिनाको दोस्रो सोमबार र नयाँबर्षको बिदामा बन्द हुनेछ, यदि सोमबार सार्वजनिक बिदा परेमा, त्यो पछिको अर्को हप्ताको सोमबार बन्द हुनेछ।

●बिदाको दिनमा टेलीफोन सेवा उपलब्ध हुनेछैन ।
●कृपया परामर्शको लागि इमेल गर्नुहोला । हामी तपाईंको इमेलको जवाफ अर्को दिनमा दिनेछौ ।

※माथिको बाहेक, व्यवस्थापनको रुपमा परिक्षण र निर्माणको लागि अस्थायी बन्द हुन सक्छ ।

सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बाटको जानकारी

2026年9月9日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 9 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2026年9月1日 सेप्टेम्बर महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी
2026年8月31日 【सहभागीको लागि आवेदन खुल्ला】सेन्दाई जापानिज भाषाकक्षा
2026年8月19日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 8 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2026年8月18日 【सूचना】 अक्टोबर ५ तारिक「विदेशी मूलका बुबा,आमाहरूका लागि अन्तरक्रिया कार्यक्रम अन्तर्गत जापानमा बच्चा हुर्काउने बारेमा जानौं」 (मियागिनो वार्ड परिवार तथा स्वास्थ्य विभाग, नोबिसुकु मियागिनो, SenTIA)
2026年7月31日 २०२६ संस्करण 『सेन्दाईमा सहज जीवनयापनको लागिको सहयोगी पुस्तिका』 प्रकाशित भएको छ।
2026年7月25日 अगष्ट महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी
2026年7月16日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 7 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2026年6月23日 जुलाई महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी
2026年6月22日 मिडिया टेक मा चिबी पार्क メディアテークdeちびぱーく(बच्चा खेलाउन लागि ठाउँ)(SenTIAको सहयोगमा, सेन्दाई मिडिया टेक द्वारा आयोजित कार्यक्रम) जुलाई 8 तारिक र 9 तारिक

गाईड नक्शा

〒980-0803 मियागी प्रान्त सेन्दाई सिटि आओबा कु कोकुबुन्च्यो ३-६-१ सेन्डाई पार्कबिल्डिंग १ तल्ला

होमपेज अघिल्लो भागमा