ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 7 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (7 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. सेप्टेम्बर १ तारिक देखि वडा कार्यालय आदि स्थानका काउन्टर सेवाको लागि समय परिवर्तन हुनेछ

2. खानेपानी शुल्क, ढल निकास उपभोग बापत लाग्ने आधारभूत शुल्क दुई महिनाको लागि छूट गरिनेछ

3. वैवाहिक जीवन सुरु गर्ने युवा पुस्तालाई सहयोग गर्नेछौ

4. भालु देखि सावधान रहनुहोस

5. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

6. राष्ट्रिय स्वास्थ्य बीमाको सूचना

7. राष्ट्रिय पेन्सन बिमा रकम भुक्तानी छुटको लागि निवेदन गर्न नबिर्सनुहोला

8. आधारभूत स्वास्थ्य परिक्षण सुरु गरिनेछ

9. प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

10. HPV भ्याक्सिनको नियमित खोप लगाउने कार्य गरिनेछ

11. सेप्टेम्बर देखि दोस्रो बच्चा र त्यसपछिका बच्चाहरूको लागि बाल हेरचाह शुल्क नि:शुल्क हुनेछ