सेन्दाई जीवनयापन गाइड

सेन्दाईमा सहज जिबनयापनको लागिको सहयोगी पुस्तिका(नि:शुल्क)

बिदेशमा जीवनयापन गर्दा,थाहा नभएका कुरा, चिन्तालागेका भिभिन्न हुन कुराहरु हुन सक्दछन । (सार्वजनिक हित)सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय एसोसिएसन बाट ,सेन्दाईको जीवनयापनका लागि आवश्यक जानकारी भएको गाइडबुक "सेन्दाईमा सहज जिबनयापनको लागिको सहयोगी पुस्तिका” (सेन्दाई शहर द्वारा प्रकाशित) जापानीज, अंग्रेजी, चिनियाँ, कोरियन, भियेतनाम, नेपाली भाषा सहित बहुभाषिय सस्करण सम्पादन गरेर, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र तथा वडा कार्यालय,सामान्य साखा कार्यालयको नागरिक रजिस्टेश विभागबाट बितरण गरिएको छ । कृपया चिनेजानेको विदेशी नागरिकहरुलाई जानकारी गरि दिनुहोला ।

सेन्दाईमा सहज जिबनयापनको लागिको सहयोगी पुस्तिकाको बारेमा यहाँ हेर्नुहोस ।

चिकित्सा संस्था सम्वन्धि जानकारी

बिरामी भएको बेला वा चोटपटक लागेको बेलामा उपयोगी हुने जानकारीहरु छन ।

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

जापानी भाषा सिक्न

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

नगरपालिकाबाट प्रशारित समाचार पत्र

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

प्रक्रत्तिप्रकोप रोकथामका लागि तयारी

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।

बच्चा हुर्काउन

बिस्तृत जानकारीको लागि यहाँ हेर्नुहोस ।