ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

नयाँ कोरोना भाइरस संक्रमणको बारेमा जानकारी पृष्ठ प्रकाशित गरिएको छ ।(新型コロナウイルス感染症についてのお知らせページを更新しました。)

「कोरोना भाइरस खोपको बारेमा」 र 「नयाँ कोरोना भाइरस संक्रमण रोकथाम खोप प्रमाणपत्र」को पम्प्लेट प्रकाशित गरिएको छ । साथै, सेन्दाई सिटि HP 「नयाँ कोरोना भाइरस खोप लगाउनको लागिको पोर्टल साइड」पनि खोप लगाउन तेस्रोपटक र चौथोपटकको बुस्टर डोज लगाउने बारेको जानकारी थपगरिएको छ । क्रमशः तलका निम्नलिखित पृष्ठबाट पुष्टी गर्नुहोस ।

विशेष गरी, जापानबाट फर्किने वा जापान बाहिर यात्रा गर्ने सोचमा हुनुभएका व्यक्तिहरुले भने, खोप प्रमाणपत्र जारी गर्न आवश्यक पर्ने अवस्था हुन पनि सक्छ । प्रमाणपत्र जारी गर्न जाँदा, समय लाग्ने हुँदा, हतार नभएको आफ्नो समय मिलाएर आवेदन दिनुहोस ।

【नयाँ कोरोना भाइरस संक्रमणको बारेमा सूचना】
https://int.sentia-sendai.jp/blog/j/j-6483/ (にほんご/やさしい日本語)
https://int.sentia-sendai.jp/blog/e/e-6503/ (English/英語)
https://int.sentia-sendai.jp/blog/c/6506/ (中文/中国語)
https://int.sentia-sendai.jp/blog/k/k-6509/ (한국어/韓国語)
https://int.sentia-sendai.jp/blog/v/v-12522/ (Tiếng việt/ベトナム語)
https://int.sentia-sendai.jp/blog/n/n-12525/ (नेपाली/ネパール語)

【सेन्डाई सिटि नयाँ कोरोना भाइरस खोप लगाउनको लागिको पोर्टल साइट】
https://www.city.sendai.jp/covidvaccine/info_f.html(にほんご/やさしい日本語)
https://www.city.sendai.jp/covidvaccine/info_english.html(English/英語)
https://www.city.sendai.jp/covidvaccine/info_chinese.html(中文/中国語)
https://www.city.sendai.jp/covidvaccine/info_k.html(한국어/韓国語)
https://www.city.sendai.jp/covidvaccine/info_b.html(Tiếng việt/ベトナム語)
https://www.city.sendai.jp/covidvaccine/info_n.html(नेपाली/ネパール語)