ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2021年6月15日 पुनफैलावट रोकथाम कडाइका साथ पालना अवधिको थपसमय 「जुन 13 तारिक सम्म」→「जुलाई 11 तारिक सम्म」मा थप
2021年6月3日 कम आय भएका बच्चा पालनपोषण गर्ने परिवारहरुको लागि बच्चा पालनपोषण परिवार जीवनयापन सहयोगी विशेष अनुदान (एकल-अभिभावक परिवारहरूको लागि) को बारेमा(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(ひとり親世帯分))
2021年5月31日 सेन्दाइ नगर नयाँ कोरोना भाइरसको भ्याक्सिनको बारेमा (विदेशी नागरिक लक्षित पम्पलेट)((仙台市 新型コロナウイルスワクチン接種について(チラシ))
2021年5月31日 मियागी प्रान्तका नागरिकहरुसँगमा अनुरोध ※प्रान्तको मौलिक आपतकालीन अवस्थाको घोषणा,पुन फैलावट रोकथाम कडाइका साथ पालना अबधि थपीएको(リバウンド防止徹底期間の延長)
2021年5月31日 【सहभागी हुन भर्ना खुला छ】जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, माध्यामिक विधालयका बिधार्थीहरुका लागि(जुन 11 तारिक~जुलाई 21 तारिक)(小中学生のためのオンライン教室)
2021年5月27日 【सहभागीहरूको भर्ती अन्तर्गत】स्थायी वैदेशिक बासिन्दाहरूको रोजगार प्रबर्द्धनका लागि जापानीज भाषा कोर्स しごとの ための 日本語(जुन 9 तारिक~जुलाई 28 तारिक ⇒ जुलाई 30 तारिक)
2021年5月24日 जुन महिनाको विशेषज्ञिय परामर्श बैठकको राख्ने बारेको जानकारी(6月の専門相談会のお知らせ)
2021年5月24日 बाढी तथा पहिरो प्रकोपमा सावधानी अपनाऔँ । (水害・土砂災害に気をつけましょう) (बाढी तथा पहिरोको प्रकोपसँग सम्बन्धित सामग्रीहरु तयार पारेका छौँ ।)
2021年5月24日 भारी बर्षाको बेलामा आश्रय लिने बारेको जानकारीमा, नयाँ परिवर्तन गरिएको छ । (大雨の避難情報が、新しくなりました)
2021年5月19日 「सेन्दाई सिटि नयाँ कोरोना भाइरस को लागि खोप लगाउन गाइडबुक」 तयार पारिएको छ। (「仙台市新型コロナウイルスワクチン接種の手引き」ができました)