ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीको लागि आवेदन खुल्ला】सेन्दाई जापानिज भाषाकक्षा(せんだい日本語講座)

「सेन्दाई जापानिज भाषाकक्षा」चाँही विदेशी नागरिकहरुका लागिको जापानीज कक्षा हो ।
तपाइको जापानिज भाषाको स्थर अनुसार, बिभिन्न कक्षाहरु उपलब्ध छन ।
अप्रिल 9 तारिख (मंगल) देखि पढाइ शुरु हुनेछ ।
शिक्षण शुल्क चाँही, निशुल्क हुन्छ (पुस्तकको शुल्क अलग )
स्थान: आवोबा कु च्युओउ सिमिन सेन्टर ।
पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्दछ ।

◆अन्तरबार्ता र कक्षा छुट्याउने टेस्ट : अप्रिल 5 तारिख (शुक्र) 9:30~ 
(※पढ्न इच्छुक व्यक्तिहरुले आवेदन दिनु पर्नेछ ।)
◆पढाइ अबधि : अप्रिल 9 तारिख (मंगल) ~ सेप्टेम्बर 13 तारिख (शुक्र)
◆पढाइ समय : प्रत्येक हप्ता मंगलबार~शुक्रबार (कक्षा अनुसार फरक पर्नेछ)
◆पढाइहुने स्थान : आवोबा-कु च्युओउ सिमिन सेन्टर (आवोबा-कु इचिबान्च्यो 2-1-4)
◆कक्षाहरु : प्रार्थमिक स्तर, माध्यामिक स्तर, उच्च माध्यमिक र खान्जी आदि
◆शिक्षण शुल्क : निशुल्क (पुस्तकको शुल्क अलग)
◆शिक्षक : NPO निगम ICAS अन्तर्राष्ट्रिय शहर सेन्दाई लाई सहायता गर्ने नागरिक संगठन
◆कक्षा सम्बन्धि जानकारी तथा आवेदन फारमको लागि यो साइट हेर्नुहोला
https://int.sentia-sendai.jp/e/life/japanese_lesson1.html