ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

जनसम्पर्क पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन 2023 आर्थिक वर्ष Vol.3』तयार भएको छ।

『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र बुलेटिन』मा सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनयापनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रकाशित गर्दै आइरहेको छौं।

यस अंकको बिषयबस्तु चाँही,「यो पटक, मैले आफ्नो देश फर्कने निर्णय गरें」भन्ने बिषय हो।

के तपाईंहरुले जापानमा बसाइँ सराईको अनुभव गर्नुभएको छ? जापानमा, बसाइँ सर्दा नगरी नहुने बिभिन्न किसिमको प्रक्रियाहरू हुन्छन। जापान छोडेर जाने बेलामा, गर्नुपर्ने निबेदन प्रक्रियाहरु झनैधेरै हुन्छन। तसर्थ, यस अंकमा, जापान छोडेर जाँदा वा बसाइँ सर्दाको बेलामा गर्नुपर्ने गतिविधि सम्बन्धी प्रक्रियाको व्याख्या गरेको छौ। कृपया हेर्नुहोला!

【2023 आर्थिक बर्ष Vol.3 जापानिज संस्करण अंग्रेजी संस्करण चाइनिज संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

यस अंकको विषयवस्तु चांही:यो पटक, मैले आफ्नो देश फर्कने निर्णय गरें…..
सूचना : बिदेशसँग सम्बन्ध भएका बालबालिका सहायता सेन्दाई डेस्क को परिचय

परामर्श कर्मी कर्नर:「बसाइँ सराई को बारेमा-परामर्श कर्मीको अनुभव र विचार प्रस्तुत गरिएको छ-」
※जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नु होला।