ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 4 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (4 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—
1.कर सम्बन्धि जानकारी
●नगर करको प्रमाणपत्र बितरण गरिनेछ
●के तपाईंले नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

2.बिधालय सहायता अनुदान प्रणालीको जानकारी

3.नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला

4.प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

5.बाल-पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिवर्तन हुनेछ

6.बच्चा जन्माउनु अघि र पछिको अवधि राष्ट्रिय पेन्सन बीमा शुल्क छुट हुने

7.राष्ट्रिय पेन्सन भुक्तानी छुट गर्ने आदिको लागि आवेदन २ वर्ष एक महिना पहिलेबाट पनि

8.राष्ट्रिय स्वास्थ्य बीमा छोडी कर्मचारी बिमामा प्रबेश गर्दा सूचना पेश गर्न नबिर्सनुहोला