ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(新型コロナウイルス感染症についてのお知らせ)ネパール語

    

नयाँ कोरोना भाइरस संक्रमण तथा रोग फैलाइउन नदिनको लागि

(※फोटोलाइ क्लिक गरेमा, फोटो ठुलो गरेर हेर्न सकिन्छ । ↓)

इमिग्रेशन ब्युरो अफ जापान, फरेन रेसिडेन्स सपोर्ट सेन्टरकी प्रमुख आओयामाका अनुसार कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।




 
「नयाँ कोरोनाभाइरस को लागिको जाँच र सूचना केन्द्र (कल सेन्टर)」 हाललाई बन्द गरिएको छ।
केहि परेमा तलको नम्बरमा फोन गर्नुहोस।

नयाँ कोरोनाभाइरस संक्रमण रोगको सम्बन्धमा, स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको टेलिफोन परामर्श डेस्क
※विदेशी भाषाहरूमा पनि टेलिफोन गर्न सकिन्छ।
०१२०-५६५६५३ (निःशुल्क)

रिसेप्शन समय : भाषा अनुसार समय फरक हुनेछ (शनिबार, आइतबार र सार्बजनिक बिदामा पनि फोन गर्न सक्नुहुन्छ)
जापानी, अंग्रेजी, चाइनिज, कोरियन, पोर्चुगली, स्पेनिश भाषाहरु⇒बिहान ९:०० बजेदेखि बेलुकी ९:०० बजे सम्म
थाई भाषा⇒ बिहान ९:०० बजेदेखि बेलुका ६:०० बजे सम्म
भियतनामी भाषा ⇒बिहान १०:०० बजेदेखि बेलुका ७:०० बजे सम्म

 
खोप बारे जानकारी चाहिएमा, तलको नम्बरमा फोन गर्नुहोस।

स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोनाभाइरस खोपको लागी कल सेन्टर
※विदेशी भाषाहरूमा पनि टेलिफोन गर्न सकिन्छ।
टेलिफोन नम्बर: ०१२०-७००-६२४ (निःशुल्क)

रिसेप्शन समय : भाषा अनुसार समय फरक हुनेछ (शनिबार, आइतबार र सार्बजनिक बिदामा पनि फोन गर्न सक्नुहुन्छ)
जापानी, अंग्रेजी, चाइनिज, कोरियन, पोर्चुगली, स्पेनिश भाषाहरु⇒बिहान ९:०० बजेदेखि बेलुकी ९:०० बजे सम्म
थाई भाषा⇒ बिहान ९:०० बजेदेखि बेलुका ६:०० बजे सम्म
भियतनामी भाषा ⇒बिहान १०:०० बजेदेखि बेलुका ७:०० बजे सम्म

 

नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना

「सेन्दाई सिटि नयाँ कोरोनाभाइरस बिरुद्ध खोप लगाउनको लागिको पोर्टल साइट」 हाललाई बन्द गरिएको छ।
नयाँ कोरोनाभाइरस बिरुद्ध खोपको जानकारीको लागी तलको वेबसाइटमा हेर्नुहोस।
■ सेन्दाई सिटि नयाँ कोरोनाभाइरसको बारेमा [२०२४.अगष्ट.७ तारिक]
 जापानी भाषा

 

स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय(厚生労働省 Ministry of Health, Labour and Welfare)

स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोनाभाइरस सम्बन्धि जानकारी बहुभाषामा (अंग्रेजी, चाइनिज र सरल जापानी भाषाहरुमा पनि जानकारी उपलब्ध छ)
Multilingual list page on COVID-19