सूचना(お知らせ)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2022年8月22日 【सहभागीहरूको भर्ना अन्तर्गत】काम गर्नको लागिको जापानीजभाषा しごとの ための 日本語(2022 अक्टोबर 19 तारिक ~ डिसेम्बर 16 तारिक)
2022年8月19日 कम आय भएका परिवारलाई बालबालिकाको पालनपोषण गर्नको लागि बालबालिका पालनपोषण परिवार जीवनयापन सहायता विशेष अनुदान रकम (निवास कर आदिको कर छुट प्राप्त भएका परिवारहरु【※राष्ट्रिय प्रणालीको नाम:एकल अविभावक परिवार बाहेकका कम आय भएको बालबालिका पालनपोषण गर्ने परिवारहरु 】)(低所得の子育て世帯に対する子育て世帯生活支援特別給付金(住民税均等割非課税世帯分))
2022年8月17日 SenTIA अनलाइन जापानीज भाषा जापानीज भाषा अध्ययन गरौ !(ぼしゅう!SenTIAオンラインにほんご)
2022年8月14日 सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2022 आर्थिक वर्ष Vol.1』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより2022年度Vol.1』ができました。)
2022年8月5日 सेन्दाई शहरले दिने 「बसोबास कर छुट पाएका घरपरिवार आदिलाई दिइने अस्थायी भत्ता」 बारेको सूचना(仙台市からの「住民税非課税世帯等への臨時特別給付金」のお知らせについて)
2022年8月4日 अगष्ट महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी /8月の専門相談会のお知らせ
2022年8月2日 नयाँ कोरोना भाइरस संक्रमणको बारेमा जानकारी पृष्ठ प्रकाशित गरिएको छ ।(新型コロナウイルス感染症についてのお知らせページを更新しました。)
2022年7月20日 【आवेदन खुला】जापानीज भाषा आफ्नो मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न माध्यमिक बिधालयका विधार्थीहरुको लागिको गर्मी बिदाको भाषाकक्षा(2022 अगष्ट 3~अगष्ट 4)(日本語を母語としない小中学生のための夏休み教室)
2022年7月15日 तनाबाता वर्कशप 2022(SenTIA सहायक परियोजना)(七夕ワークショップ2022)
2022年6月29日 【आवेदन खुला】जापानिज भाषा बोलीचालीको भाषा नभएका बच्चा र अभिभावकको लागिको शिक्षण क्यारियर मार्गदर्शन परामर्श मियागी(日本語を母語としない子どもと親のための進路ガイダンス宮城2022)