【सहभागीताको लागी आवहान आवेदन】रोजगार प्रबर्द्धनका लागि जापानीज भाषाकक्षा (しごとの ための 日本語)(२०२५ जुन २३ तारिक देखि २०२५ अगष्ट ८ तारिक)
श्रम तथा स्वास्थ्य, वैदेशिक रोजगार, अवधारण सहायता प्रशिक्षण परियोजना
SenTIA सहयोग परियोजना
यो चाँहि काम गर्न इच्छुक व्यक्तिहरुका लागिको, जापानिज भाषाकक्षा हो।
काम गर्ने बेलामा प्रयोग हुने जापानिज भाषाको अध्ययन गरिनेछ।
【समय अवधि】
२०२५ जुन २३ तारिक (सोम) देखि २०२५ अगष्ट ८ तारिक (शुक्र)
【मिति】
सोमबार ~शुक्रबार प्रत्येक दिन बिहान ९:३० देखि १२:००
【स्थान】
टोक्यो इलेक्ट्रोन हल मियागी (सेन्दाई-सी, आवोबा-कु कोकुबुन्चो ३-३-७
(仙台市青葉区国分町3-3-7)
Google Map: https://maps.app.goo.gl/LtQHPJGr3KjdS8vEA
【बिषय बस्तु】
स्तर ३ पाठ्यक्रम (कोर्स)
हिरागाना, कताकाना र साधारण कान्जी पढ्न र लेख्न सकिन्छ, यो चाँही, साधारण रुपमा अलिअलि भएपनि जापानी भाषामा कुराकानी गर्न सक्ने व्यक्तिहरुको लागीको कक्षा हो। परिस्थिति र आफुलाई काम गर्ने उपयुक्त हुने कार्यस्थलमा बोल्ने तरिकाहरु सिक्न चाहने व्यक्तिहरुले भने, यो कक्षामा अध्ययन गर्न सक्नुहुनेछ।
・कार्यस्थलमा हुने कुराकानी (कुराकानी, पढ्ने लेख्ने)
・करियर योजना र जागिर खोज्न (जागिर खाज्ने साइड, आवेदन कागजात, अन्तर्वार्ता)
・निर्देशन, सुझाव, आदि
【लक्षित】
・कामको खोजीमा रहनुभएका व्यक्ति वा दीर्घकालीन रुपको कामको खोजी गरिरहनुभएको व्यक्तिहरु, जापानीभाषा अध्ययन गर्न चाहाने व्यक्तिहरु
【शुल्क】 निशुल्क
【आवेदन】
1)हेल्लो वर्क सेन्दाईमा आवेदन दिनु पर्दछ।
ठेगाना :सेन्दाई-सी मियागीनो-कु चुचुजीगावोका 4-2-3 सेन्दाई MT बिल्डिङ 4F
(仙台市宮城野区榴岡4-2-3 仙台MTビル 4階)
Google map:https://maps.app.goo.gl/aCyaQHL4DdX86oqz7
2)भाषाको लेबेल जाँच गरिने छ।
स्थान:टोक्यो इलेक्ट्रोन हल मियागी (सेन्दाई-सी, आवोबा-कु कोकुबुन्चो ३-३-७
मिति :जुन १८ तारिक (बुध) 9:30
【अन्तिम म्याद】
जुन १६ तारिक (सोम)
→जुन २७ तारिक (शुक्र)
बृस्तित जानकारीको लागि, JICE को होमपेजमा हेर्नुहोला ।
>https://www.jice.org/tabunka/en/
【सम्पर्क】
ओओमाकी सान(JICE)
फोन:090-8479-8704
इमेल :omaki.makoto@jice.org
यदि तपाईलाई जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला।
फोन:022-224-1919
(बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )
आयोजक :श्रम तथा स्वास्थ्य、कल्याण मन्त्रालय
कार्यक्रम संचालक: जापान अन्तर्राष्ट्रिय सहयोग केन्द्र (JICE)
प्रायोजक: सेन्दाई सिटी
सहयोग: सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ (SenTIA)