ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 4 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (4 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. बिधालय सहायता अनुदान प्रणालीको जानकारी

2. कर सम्बन्धि जानकारी
●नगर कर प्रमाणपत्र वितरण गरिनेछ
●नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

3. बाल-पालनपोषण भत्ता, विशेष बाल-पालनपोषण भत्ता प्रदान गरिने रकम परिमार्जन भएको छ

4. बच्चा जन्माउनु अघि र पछिको अवधिमा राष्ट्रिय पेन्सन तथा बीमा भुक्तानी छुट हुने

5. प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

6. एड्स, सोही दिन परीक्षण गरिने सिफिलिस

7. राष्ट्रिय स्वास्थ्य बीमा छोडी कर्मचारी बिमामा प्रबेश गर्दा सूचना पेश गर्न नबिर्सनुहोला

8. नागरिक स्वास्थ्य जाँचको लागि आवेदन दिन नबिर्सनुहोला

9. राष्ट्रिय पेन्सन भुक्तानी छुट आदिको लागि आवेदन २ वर्ष एक महिना पहिलेको पनि

10. उद्योग ब्यबसाय परामर्श कार्यक्रम