ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 3 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (3 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1. बसाईसराई गाइड
●बसाईसर्दा निस्कने फोहोर
●बसाईसराई दर्ता, उपचार खर्चको अनुदान आदि प्रक्रियाको लागीको काउन्टर
●सार्वजनिक सेवा शुल्क आदि
●प्राथमिक, माध्यमिक विद्यालय परिवर्तन गर्न र नयाँ भर्ना गर्न

2.बसाईसराईको सिजनमा वार्ड कार्यालयको काउन्टर आईतबारको दिन पनि खुल्ला गरि, सोमबार देखि शुक्रबार सम्म बेलुका ६ बजे सम्म लम्बाईएको छ।

3.नगर बस संचालनको सूचना

4.जीवनयापन भत्ता, सहायता अनुदान प्राप्त गरिरहेका परिवारको लागि खानेपानी र ढल उपयोग शुल्क छुटको लागि आवेदन लिइनेछ

5.जापान आएका, विदेशी बिधार्थीहरु आदिलाई अध्ययनमा मार्गदर्शन गर्ने प्रशिक्षकहरुको लागि आबेदन खुल्ला

6.उद्योग ब्यबसाय परामर्श कार्यक्रम

7.कर सम्बन्धि सूचना
●नगर तथा प्रान्तीय कर, आयकर आदिको कर समायोजन को अन्तिम म्याद नजिकिँदैछ
●कृपया हुलाक वा इलेक्ट्रोनिक साधनको प्रयोग गरि कर समायोजन गर्नुहोस।

8.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – मार्च १६ तारिख (आईत) सम्म आवेदन बुझिने-

9.जापानिज भाषा कक्षाको जानकारी