ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2023年5月15日 सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 5 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!
2023年5月10日 【सहभागी हुन भर्ना खुला छ】जापानीज भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, माध्यामिक विधालयका बिधार्थीहरुका लागिको अनलाइन कक्षा(जुन 14~जुलाई 14 तारिक ) (小中学生のためのオンライン教室)
2023年5月10日 【सहभागी हुन भर्ना खुला छ】सेन्टिया अनलाइन जापानिज भाषा 2023 जून 6 तारिक देखि अगष्ट 8 तारिक (SenTIAオンラインにほんご)
2023年4月27日 मे महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/5月の専門相談会のお知らせ
2023年4月14日 सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 4 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!
2023年4月13日 मास्क लगाउने बारेको अवधारणा (२०२३ मार्च १३ देखि)/マスクを つけるときの 考(かんが)えかた (2023年(ねん) 3月(がつ) 13日(にち)~)
2023年4月4日 अन्तर्राष्ट्रिय विधार्थीहरूको लागि रिसाइकल साइकल बिक्री कार्यक्रम(留学生のためのリサイクル自転車販売会)
2023年4月3日 【दैनिक जीवनशैलीको भिडियो तयार भयो!】जापानमा नयाँ दैनिक जीवनयापन सुरु गर्नलाग्नु भएको तपाई सबैलाई ~ विदेशी नागरिकहरुलाई जीवनयापनको लागिको गाइड ~(生活マナー動画)
2023年3月27日 अप्रिल महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/4月の専門相談会のお知らせ
2023年3月24日 सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको बुलेटिन 2022 आर्थिक वर्ष Vol.4』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより2022年度Vol.4』ができました。)