ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटिको होमपेजमा सिसेदायोरी (सेन्दाईको जानकारीहरु) 5 महिनाको अंकमा जानकारीहरु अपडेट गरियो!

यस महिनाको सामग्री तलका निम्नानुसार छन ।
अंग्रेजी, चाईनिज, कोरियन, भियतनामी, नेपालीमा भाषाहरुमा पढ्न सक्नुहुनेछ, त्यसैले आफुले चिनेको साथीभाई वा विदेशी साथीहरूकोहि हुनुहुन्छ भने यसको बारेमा जानकारी गरिदिनुहोला ।

सेन्दाई सिटि सिसेदायोरी (जनसम्पर्क पत्रिका सूचना)

https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.नयाँ कोरोनाभाइरस संक्रमण रोग चाँही ५औँ स्तरमा स्थानान्तरण गरिनेछ ।
2.नयाँ कोरोना भाइरस खोप लगाउने बारेको सूचना
3.उच्च माध्यमिक विद्यालय आदि अध्ययन गर्नको लागि ऋण सहायता प्रणालीको जानकारी
4.२०२३ अर्थिक वर्षको नगर तथा प्रान्तीय कर,आयकर(आयकर छुट भएको) प्रमाणपत्र (आय प्रमाणपत्र) पठाइनेछ
5.तेस्रो बच्चा पछिको बच्चालाई प्राथमिक विद्यालय भर्नाको लागि सहायता रकम प्रदान गर्नेछौं
6.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदनखुल्ला (एकल अभिभावक, बालबच्चा पालनपोषण गरेको परिवार, ठुलोपरिवार लक्षित) आबेदन मिति मे १६ तारिक सम्म
7. आर्थिक वर्ष २०२२ मा बालभत्ता प्राप्त गर्नको लागि अयोग्य भएका व्यक्तिहरु, आर्थिकवर्ष २०२३ मा योग्य हुन सक्छ
8.एड्स,सिफिलिस, यौनरोग परीक्षण
9.राष्ट्रिय स्वास्थ्य बिमा शुल्क सँग सम्बन्धित बिमा समायोजन फारम पठाउनेछौं।