ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

अप्रिल महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/4月の専門相談会のお知らせ

●अप्रिल १ तारिक प्रशासनिक लेखनदास द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
भिसा, बसाइ अनुमति, इमिग्रेशन प्रक्रिया तथा प्रशासनिक कार्य आदिको बारेमा मियागी प्रशासकीय परिचालक संस्थाको प्रशासनिक कार्यकर्तासँग सल्लाह गर्न सक्नुहुन्छ ।
【समय】२०२३ अप्रिल १ तारिख (शनिबार) १:०० बजे देखि ४:०० बज
Administrative-Scriveners.pdf

●अप्रिल १४ तारिक वकिल द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
विवाह, घर भाडा, सम्पत्ति, र उत्तराधिकार जस्ता कानूनी मामिलाहरूको सम्बन्धमा सल्लाह गर्न सक्नुहुन्छ ।
【समय】२०२३ अप्रिल १४ तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Lawyers.pdf

●अप्रिल २८ तारिक अध्यागमन तथा आप्रवासन ब्युरो (immigration) द्वारा विशेषज्ञीय परामर्श बैठक गर्छौं
अध्यागमन तथा बसोबास प्रक्रिया, भिसा प्रक्रिया सम्बन्धिको सरसल्लाहको लागी सेन्दाई अध्यागमन तथा आप्रवासन ब्युरोबाट परामर्श लिन सकिने छ ।
【समय】२०२३ अप्रिल २८ तारिक (शुक्रबार) १:०० बजे देखि ४:०० बजे
Immigration-Bureau.pdf

※परामर्शको लागि शुल्क लाग्दैन । सल्लाह लिन सक्ने समय चाहिं एक जना को 30 मिनेट सम्म हुन्छ |

※परामर्श गर्न चाहनुहुन्छ भने निवेदन गर्ने बेलामा निम्नलिखित कुराहरु भन्नुहोला |

– तपाईको नाम, सम्पर्क ठेगाना (फोन नम्बर / ईमेल)
– तपाईको बसाइ अनुमतिको आवस्था
– तपाईलाई सल्लाह गर्न मान लागेको कुरा को बारेमा (समस्या को बारेमा)
– दोभाषेको आवश्यक पर्छ कि पर्दैन ?

<< विशेषज्ञीय परामर्श बैठकको आवेदनको लागि यँहा सम्पर्क गर्नुहोला >>
TEL:022-224-1919、022-265-2471/Email:tabunka@sentia-sendai.jp
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र / सेन्दाई अन्तर्राष्ट्रिय केन्द्र, सम्मेलन भवन 1F