ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【दैनिक जीवनशैलीको भिडियो तयार भयो!】जापानमा नयाँ दैनिक जीवनयापन सुरु गर्नलाग्नु भएको तपाई सबैलाई ~ विदेशी नागरिकहरुलाई जीवनयापनको लागिको गाइड ~(生活マナー動画)

देश अथवा बसोबास गर्ने स्थानीय क्षेत्र फरक फरक भएसँगै, यहाँका जीवनयापनका नियम र शिष्टाचार गर्ने तरिकाहरु पनि फरक फरक हुन्छन ।
सुरक्षित, र निर्धक्कसँग सहज दैनिकिको लागि, आधारभूत नियमहरू जान्नु महत्त्वपूर्ण हुन्छ।
त्यसैले, SenTIA ले जापानमा जीवनयापन सुरुगर्न थालेका विदेशी नागरिकहरूका लागि, जापानको जीवनयापनका नियमहरू र शिष्टताको बारेमा बुझ्न सक्ने तरिकामा एनिमेसन प्रयोग गरि व्याख्या गरिएको भिडीयो तयार गरेकोछ।
YouTube「SenTIA अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग」(बाह्य साइटमा लिङ्क)मा हेर्न सक्नुहुन्छ।

【नेपालीभाषा】
Part1:https://youtu.be/Y4DxdB7ZIKc 
Part2:https://youtu.be/u9KWl7vygrw
Part1&2:https://youtu.be/a6UlaP0VXpM 

▽अन्य भाषाहरूको लागि यहाँबाट▽
日本語:https://int.sentia-sendai.jp/blog/j/orientation/
English:https://int.sentia-sendai.jp/blog/e/orientation/ 
中文:https://int.sentia-sendai.jp/blog/c/orientation/ 
Tiếng Việt:https://int.sentia-sendai.jp/blog/v/orientation/ 

【सामग्री】
Part1
1.चर्को आवाजको बारेमा
2.अपराध रोकथामको बारेमा
3.फोहोर फ्याक्ने तरिका
4.धूम्रपानको शिष्टाचार
5.खतराजनक सामग्री
6.अनुपस्थिति सम्पर्क फारम (फुजाई रेनराकु ह्यो)
7.सामाजिक संजालको फोटोहरुको बारेमा
8.समस्या परेको बेलामा परामर्श गरौ ।

Part2
1.परिचय पत्रको बारेमा
2.माइ नम्बर कार्ड बनाऊ ।
3.करको बारेमा
4.पार्टटाइम कामको बारेमा
5.ट्राफिक नियम र मान्यताको बारेमा
6.समस्या परेको बेलामा परामर्श गरौ ।

भाषा :जापानिज, अंग्रेजी, चाइनिज, भियतनामी, नेपाली

【दैनिक जीवनशैलीको भिडियो तयार भयो!】जापानमा नयाँ दैनिक जीवनयापन सुरु गर्नलाग्नु भएको तपाई सबैलाई ~ विदेशी नागरिकहरुलाई जीवनयापनको लागिको गाइड ~