ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2024 आर्थिक वर्ष Vol.2』तयार भएको छ।(広報誌『仙台多文化共生センターだより2024年度Vol.2』ができました。)

『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』मा सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनयापनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं।
यस अंकको बिषयबस्तु चाँही,「सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अर्को स्थानमा सर्ने भएको छ!」भन्ने बिषय हो।
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र चाँही फेब्रुअरी १७ तारिक देखि अर्को नयाँ ठाउँबाट पुन संचालन गरिनेछ!अहिलेसम्म, अनि अबदेखि सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रबाट जानकारीहरु प्रदान गरिनेछ। कृपया अवश्य हेर्नुहोला !

सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2024 आर्थिक बर्ष Vol.2
जापानिज संस्करण अंग्रेजी संस्करण चाइनिज संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

यस अंकको विषयवस्तु:सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र अर्को स्थानमा सर्ने भएको छ!
सू सूचना :अर्को स्थानमा सर्नुभन्दा पहिलेको जस्तै उपलब्ध रहने सेवाहरू को केहीभागको बारेमा प्रस्तुत गर्नेछौ।
【सामुदायिक दोभाषे सहयोगी】【दैनिक जीवनयापनको लागि उपयोगी हुने सामग्री वितरण】
परामर्श कर्मी कर्नर:「सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा कामको दौरान आफ्नो मनमा लागेका केही कुराहरु-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」
※जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नुहोला।