ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2024年7月10日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 7 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2024年7月9日 उच्च मूल्यवृद्धि विरूद्ध न्यून आय भएका घरपरिवारलाई दिइने आकस्मिक सहायता रकम 2024 आर्थिक वर्षको साथै बालबालिका पालनपोषण गरिरहेका न्यून आय भएका परिवारको लागी दिइने थप सहायता रकमको जानकारी (仙台市からの「令和6年度低所得世帯への物価高対策緊急支援給付金」および「低所得の子育て世帯への加算給付」についてのお知らせ)
2024年7月5日 【सहभागीहरूमाआवेदन आवहान】स्थानीय बिदेशीनागरिकहरूको रोजगार प्रबर्द्धनका लागि जापानीज भाषा कोर्स しごとの ための 日本語(२०२४ अगस्त २६ तारिक~ २०२४ अक्टोबर ११ तारिक)
2024年7月4日 【आवेदन खुला】जुलाई 27 जापानी भाषा आफ्नो मातृभाषा को रुपमा नभएका निम्न माध्यमिक बिधालयका विधार्थीहरुको लागी गर्मि बिदाको समयमा पढाई हुने भाषाकक्षा(日本語を母語としない中学生のための夏休み教室)
2024年7月3日 【आवेदन खुला】जुलाई 28 जापानिज भाषा बोलीचालीको भाषा नभएका बच्चा र अभिभावकको लागिको शिक्षण क्यारियर मार्गदर्शन परामर्श मियागी(日本語を母語としない子どもと親のための進路ガイダンス宮城2024)
2024年6月19日 जुलाई महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/7月の専門相談会のお知らせ
2024年6月19日 युक्रेनी संस्कृतिको अनुभव लिने कार्यक्रम「साना गेडी (बिज) बाट माला (ताबीज) बनाउने अनुभब कार्यक्रम」(SenTIA को सहयोग मा आयोजित कार्यक्रम)
2024年6月8日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 6 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2024年5月22日 जुन महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम राख्ने बारेको जानकारी/6月の専門相談会のお知らせ
2024年5月21日 इन्डोनेसियन सांस्कृतिक कार्यक्रम (SenTIA बाट अनुदानित परियोजना)