ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

「सेन्दाई सिटि नयाँ कोरोना भाइरस को लागि खोप लगाउन गाइडबुक」 तयार पारिएको छ। (「仙台市新型コロナウイルスワクチン接種の手引き」ができました)

●गाइड बुकमा, खोप लगाउनको लागि ठाउँहरुको सूची छ ।
गाइड बुक सेन्दाई सिटीको होमपेज बाट डाउनलोड गर्न सक्नुहुन्छ ।
https://www.city.sendai.jp/covidvaccine/receive/documents/tebiki.pdf (जापानीज भाषामा मात्र)

 
●「सेन्दाई सिटी नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना」
http://int.sentia-sendai.jp/blog/n/n-14343/ (नेपाली)

 
मे महिनाको अन्तिम तिर सम्ममा तपाईहरुको घरमा आईपुग्नेछ ।
घरमा आइपुगेको 「गाइडबुक」 भित्रको, दोभाषे सहयोगीको फोन नम्बरमा गल्ति भएको छ ।
सहि फोननम्बर चाहिँ, 022-224-1919हो ।
64 बर्ष भन्दा तलका व्यक्तिहरु, कुपन आइपुग्न सम्म कृपया प्रतीक्षा गर्नुहोला ।


सेन्दाइ नगर नयाँ कोरोना भाइरसको भ्याक्सिनको बारेमा