ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई सिटी नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना(仙台市新型コロナウイルスワクチン接種のお知らせ)

सेन्दाई शहर ले नयाँ कोरोना भाइरसको खोप लगाउन इच्छुक नागरिकहरुलाई सुव्यवस्थित रूपमा खोपलगाउनको लागि तयारी गरिरहेको छ । नयाँ जानकारी प्राप्त हुने बितिकै हामी क्रमिक रुपमा जानकारी गर्नेछौ ।

बृस्तितमा बुझ्न, सेन्दाई सिटीको वेबसाइट हेर्नुहोला ।

>「仙台市新型コロナウイルスワクチン接種のお知らせ(सेन्दाई सिटी नयाँ कोरोना भाइरसको खोप लगाउने बारे सुचना)」

https://www.city.sendai.jp/covidvaccine/nepali.html【नेपाली/ネパール語】

माथिको पेजको जानकारीमा, नयाँ जानकारी अपडेट हुनको लागि, केहि समय लाग्दछ ।
ताजा जानकारीको लागि, जापानीज भाषाको पेजमा हेर्नुहोला ।
http://www.city.sendai.jp/covidvaccine/info.html【जापानीज भाषा】

 

【कोरोना भाइरसको खोप सम्बन्धि कल सेन्टर】

●सेन्दाई शहर नयाँ कोरोना भाइरस खोप लगाउने प्रक्रियाको लागि कल सेन्टर●
नयाँ कोरोना भाइरस खोप लगाउने प्रक्रियाको लागी परामर्श लिन सक्नुहुनेछ ।
फोन नम्बर:0570-05-5670
सम्पर्क गर्नसकिने समय:बिहान 8.30 बजे बाट बेलुका 7 बजे सम्म(शनिबार, आइतबार,सार्वजनिक बिदाको दिनपनि फोन गर्न सक्नुहुन्छ)

उपलब्ध भाषाहरु:जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भियतनाम, नेपाली भाषाहरु
※अन्य भाषामा परामर्श लिन चाहनुहुने व्यक्तिहरुले, सेन्दाईबहुसांस्कृतिक समाज केन्दमा फोन गर्नुहोला ।
फोन नम्बर:022-224-1919(सम्पर्क गर्नसकिने समय:बिहान 9बजे बाट बेलुका 5बजेसम्म)

 
●मियागी प्रान्त नयाँ कोरोना भाइरस संक्रामण चिकित्सा सेवा / परामर्श केन्द्र●
साइडइफेक्ट को बारेमा पनि, परामर्श गर्नसकिन्छ ।
फोन नम्बर:022-398-921
सम्पर्क गर्न सकिने समय:
जापानीजभाषा, अंग्रेजीभाषा, चाइनिजभाषा, कोरियनभाषा, स्पेनभाषा, पोर्चुगलभाषा, : 24सै घण्टा (शनिबार, आइतबार,सार्वजनिक बिदाको दिनपनि फोन गर्न सक्नुहुन्छ)

थाईभाषा, नेपाली भाषा, भियतनाम भाषा, रसियन भाषा, तगालोगु भाषा, इन्डोनेसियन भाषा, हिन्दिभाषा :बिहान 8.30 बजे बाट बेलुका 6 बजे सम्म (सोमबार बाट शुक्रवार मात्र)
※सुन्न नसक्ने वा भाषामा समस्या भएका हरुकोलागी फ्याक्स , ईमेल ठेगाना
फ्याक्स :022-200-2965 (सम्पर्क गर्ने सकिने समय : 24सै घण्टा (शनिबार, आइतबार,सार्वजनिक बिदाको दिनपनि फोन गर्न सक्नुहुन्छ)
मेल एड्रेस :sodan-corona@medi-staffsup.com
सम्पर्क गर्न सकिने समय:बिहान 8.30 बजे बाट बेलुका 5 बजेर 15मिनेट सम्म)

 
●स्वास्थ,श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोना भाइरस खोप कल सेन्टर●
नयाँ कोरोना भाइरस खोपको बारेमा सामान्य परामर्श लिन सक्नु हुन्छ।
फोन नम्बर:0120-761770(फ्रि डायल)
उपलब्ध भाषाहरु:जापानीजभाषा, अंग्रेजीभाषा, चाइनिजभाषा, कोरियनभाषा, स्पेनभाषा, पोर्चुगलभाषा, थाईभाषा भियतनामीभाषा

सम्पर्क गर्न सकिने समय:जापानीजभाषा, अंग्रेजीभाषा, चाइनिजभाषा, कोरियनभाषा, स्पेनभाषा, पोर्चुगलभाषा (बिहान 9बजे बाट बेलुका 9 बजे सम्म )
थाईभाषा (बिहान 9बजे बेलुका 6 बजे सम्म)
भियतनामी भाषा (बिहान 10बजे बाट बेलुका 7बजे सम्म)