नयाँ कोरोना भाइरस संक्रामक रोग बारेका जानकारीहरु(ネパール語コロナウイルス情報)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2021年10月26日 बालबालिका उपचार खर्च अनुदान (नयाँ कोरोना भाइरस सम्बन्धि जानकारी)(コロナ関連:子ども医療費助成)
2021年10月8日 तोहोकु विश्वविद्दालय खोप लगाउने केन्द्रको बुकिंग दर्ता कार्य चाँही 2021 सेप्टेम्बर 15 तारिक(शुक्र)पछि अन्त्य हुनेछ !(東北大学ワクチン接種センターの予約受付10/15まで)
2021年10月4日 कोरोना भाइरस बिरूद्ध आपतकालीन रुपकाउपायहरुकोअन्त्यको जानकारीका साथै प्रान्ततको अनुरोध वििरण, आदि(リバウンド防止徹底期間)
2021年9月15日 कोरोना बिरुद्ध आपतकालीन रुपका उपायहरु लागु गर्नको लागि प्रान्तको अनुरोध बिबरण(まん延防止等重点措置)
2021年8月27日 आपतकालीन अवस्थाका उपाय लागु भएका क्षेत्र हरुमा समय थप लागुगर्नको लागि प्रान्तको अनुरोधको बिबरण आदि (宮城県からの たいせつな おねがい【緊急事態措置区域になりました】)
2021年8月24日 「नयाँ कोरोना भाइरस खोप लगाउनको लागि बुकिंग सुरु हुने मितिको जानकारी」सेन्दाई सिटिबाट तपाइँको घरमा हुलाकबाट पठाईनेछ ।(新型コロナウイルスワクチン接種予約開始日のお知らせ)
2021年8月20日 पीसीआर परीक्षण केन्द्र चाँही सिटी कार्यालयको मुख्य सरकारी भवनमा संचालन भइरहेको छ ।(PCR検査センターを市役所本庁舎内に開設)
2021年8月5日 बैदेशिक यात्राको बेला「नयाँ कोरोना भाइरस संक्रमण रोगको खोप लगाएको प्रमाणपत्र (भ्याक्सिन पासपोर्ट)」को बारेमा(新型コロナウイルス感染症予防接種証明書)
2021年7月26日 【सम्पूर्ण व्यवसायीहरुमा 】दोस्रो पटकको ब्यापर समय अवधि घटाउन गरिएको अनुरोध आदि बाट प्रभावित भएका व्यवसायीहरुका लागि, सहायता रकमको बारेमा(第2次時短要請等関連事業者支援金について)
2021年6月25日 「सेन्दाई सिटि नयाँ कोरोना भाइरस खोप लगाउनको लागिको पोर्टल साइड」 तयार पारिएको छ। (「仙台市新型コロナウイルスワクチン接種ポータルサイト」ができました)