ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

बालबालिका उपचार खर्च अनुदान (नयाँ कोरोना भाइरस सम्बन्धि जानकारी)(コロナ関連:子ども医療費助成)

अक्टोबर देखि, आय (आम्दानी) को बन्देजका कारण बालबालिका उपचार खर्चमा अनुदान प्राप्त गर्ने नसक्नु भएका परिवारहरू मध्ये, कोरोना भाइरस संक्रमणको प्रभाव को कारण घरायसी आम्दानीमा अचानक परिवर्तन भै, तलब काम भएका परिवारहरूले लाभ लिन योग्य हुनेछन।

●आवेदनको म्याद =2022 फेब्रुअरी 28 तारिक(सोमबार)

● लाक्षित =तलक निम्न सर्तहरु पूरा गर्ने घरपरिवार
1. निम्नमाध्यमिक बिधालय अन्तर्गतका बिधार्थी बालबालिका भएका
2. राष्ट्रिय स्वास्थ्य बीमा, वा कार्यस्थलको स्वास्थ्य बीमा कार्ड बोक्नु भएकाहरु
3. नयाँ कोरोनाभाइरस संक्रमणको प्रभावको कारण, 2021 जनवरी पछिको आय (आम्दानी) प्रतिव्यक्ति आवास करको दर बराबरको आय (आम्दानी) रकमभन्दा कम भएको छ।

● आवेदन विधि =वार्ड कार्यालयको बालबालिका हेरचाह अनुदान बिभाग आदिले वितरण गरेको आवेदन फारम प्रयोग गरी आवेदन दिनुहोस्।
(आवेदन फारम सिटिको होमपेज बाट पनि डाउनलोड गर्न सकिन्छ)
http://www.city.sendai.jp/kate/kurashi/kenkotofukushi/kosodate/teate/jose.html(जापानिज भाषा)

● वार्ड कार्यालयको बालबालिका हेरचाह अनुदान बिभाग, सामान्य शाखा स्वास्थ्य तथा कल्याण महाशाखा