सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र(仙台多文化共生センター)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2022年3月18日 प्रकोप सम्वन्धि जानकारीहरु लिऔँ(災害の情報を入手しよう)
2022年3月7日 सहभागी हुनको लागि भर्ना खुल्ला!! बालबालिका हेरचार सहितको जापानीज भाषाकक्षा     जापानिज भाषा प्रशिक्षण कक्ष(日本語ティールーム) 
2022年3月4日 मार्च 1 तारिक पछिपनि कोरोना बाट बच्ने उपायहरुको बारेमा 【 आपतकालीन विशेष अनुरोधलाई थप गरिएको】(宮城県からの大切なお願い(3月21日まで))
2022年2月28日 अंग्रेजी संस्करण「ठुला आकारका फोहोर फाल्ने तरिका」को भिडियो तयार गारेका छौ ।(英語版「粗大ごみの捨て方」動画を作りました)
2022年2月28日 「सेन्दाई जापानिज भाषाकक्षा」पढ्न इच्छुक व्यक्तिहरुको लागि आवेदन खुला गरिएको छ (せんだい日本語講座)
2022年2月28日 मार्च महिनाको विशेषज्ञिय परामर्श बैठक राख्ने बारेको जानकारी/3月の専門相談会のお知らせ
2022年2月18日 【महत्वपूर्ण सूचना】नयाँ कोरोना भाइरसबाट संक्रमित हुनुभएका व्यक्तिहरू, घरमै बसेर आराम गर्ने <= घरमै क्वारेटिनमा बस्नुहुने व्यक्तिहरुलाई सहयोग गर्नको लागि खानेकुराहरु पठाउनेछ ।(新型コロナウイルスに感染して、自宅療養をする人を 助けるために食べ物などを送ります)
2022年2月9日 सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』तयार भएको छ ।(広報誌『仙台多文化共生センターだより』ができました。)
2022年2月8日 【ब्यवसाय गर्दै आउनुभएका सबै महानुभावहरुमा】ब्यवसाय निरन्तरता अनुदान कोष (जापान सरकारबाटको अनुदान रकम )को बारेमा(事業復活支援金)
2022年2月5日 【मार्च 5 तारिक (शनि)】जापानमा सहज रूपमा बस्नको लागि「माई नम्बर कार्ड」बनाउनु हुन्छ कि ?(मियागी प्रशासकीय लेखनदास एसोसिएसन)(日本で便利に暮らすために「マイナンバーカード」を作りませんか)