ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

प्रकोप सम्वन्धि जानकारीहरु लिऔँ(災害の情報を入手しよう)


जापानमा हरेक वर्ष, भारि वर्षा तथा टाइफुनले विपत ल्याउने गर्दछ । प्रकोप सम्बन्धि जानकारीहरुमा, अफ्ट्यारो जापानिज भाषाको प्रयोग धेरै भएको हुन्छ । जापान भाषा बुझ्न कठिनाइ हुने व्यक्तिहरुले, अन्य भाषामा जानकारी लिऔँ ।

 
SenTIA को Facebook、Twitter、मेल म्यागजिनलाइ फलो गरौँ
SenTIA को Facebook、Twitter बाट प्रकोप सम्बन्धि जानकारीहरु जापानिज बाहेक अन्य भाषाहरुमा जानकारी लिन सकिन्छ ।

 
प्रकोपको बेलामा उपयोगी हुने एप्स र वेबसाइट
मोबाइलमा राख्नु भएमा, यो एप्लिकेसन उपयोगी हुनेछ ।

日本語 English/英語 中文(简体)/中国語(簡体字) 中文(繁體)/中国語(繁体字) 한국어/韓国語 Español/スペイン語 Português/ポルトガル語 Tiếng Việt/ベトナム語 ภาษาไทย/タイ語 Bahasa Indonesia/インドネシア語 Tagalog/タガログ語 नेपाली भाषा/ネパール語 ភាសាខ្មែរ/クメール語 မြန်မာ/ビルマ語 Монгол хэл/モンゴル語

 
【प्रकोप आइपरेको बेलामा, विपत बहुभाषीय मद्दत केन्द्रको होमपेज हेर्नुहोला 】
सेन्दाई सिटीमा ठुलो प्रकोप आइपर्दा, विपत बहुभाषीय मद्दत केन्द्र संचालन गर्ने गरिन्छ ।
विपत बहुभाषीय मद्दत केन्द्र बाट प्रकोप पिडित व्यक्तिहरुलाई आवस्यक परेको जानकारीहरु विदेशी भाषामा दिने तथा विदेशी भाषामा परामर्शहरु लिन सकिन्छ ।
https://int.sentia-sendai.jp/saigai/