ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【आवेदन खुला 】सेन्दाई「आफ्नो बच्चा सँग खाना」 / せんだい「おやこでにほんご」@市民センター

विषयवस्तु अनुसार भाषा सिक्दै, बच्चा पालनपोषणको बारेको जापानी भाषा अध्ययन गरौं।
बाल हेरचाह ब्यबस्था उपलब्ध छ। (तपाईंको बच्चा हेरिदिने ठाउँ छ।) त्यसको लागी कुनै शुल्क लाग्दैन।
लामो समयदेखि जापानमा बसिरहनुभएको विदेशी अभिभावकहरूलाई पनि हामी सहयोग गर्छौं।
माथिका मध्येबाट एकपटक मात्रै सहभागी गरेपनि हुन्छ।

【कहिले】
①जनवरी ३० तारिक(बिहि)बिहान १०:०० देखि १२:००「बिरामी / अस्पताल」
②फेब्रुअरी ८ तारिक(शनि)बिहान १०:०० देखि १२:००「मेरा शब्दहरू」
③फेब्रुअरी २२ तारिक(शनि)बिहान १०:०० देखि १२:००「किन्डरगार्टन / नर्सरी स्कूल」
④मार्च१ तारिक(शनि)बिहान १०:०० देखि १:००「लन्चबस्क」

【कहाँ】
①:मियागीनो कु च्युयो सिमिन सेन्टर
Map:https://maps.app.goo.gl/K13UpVATkw1WK3Xz8
②~④:आओबा कु च्युयो सिमिन सेन्टर
Map:https://maps.app.goo.gl/gXX7MpccShbWrvyL7

【सहभागी हुन सक्ने व्यक्तिहरू】
①、③:० बर्ष देखि ६ वर्ष सम्मका बालबालिका भएका बुबा, आमा
②、④:० वर्ष भन्दा माथि उमेरका बच्चा भएका बुबा, आमाहरु
※प्रत्येक पटकको लागि सहभागी संख्या ५ समूह हो।

【आबेदन】
Google फारमबाट आवेदन गर्नुहोस।
https://forms.gle/GVvrJUNM6oYBqaCP8

【सम्पर्क】
सेन्डाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ(SenTIA) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
टेलिफोन: ०२२-२६८-६२६० / इ-मेल: a-chida@sentia-sendai.jp