सूचना(お知らせ)अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2025年9月11日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 9 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2025年9月4日 【सहभागीताको लागी आवहान आवेदन】रोजगार प्रबर्द्धनका लागि जापानीज भाषाकक्षा (२०२५ अक्टोबर देखि)(【情報提供】しごとのための日本語(2025年10月~))
2025年9月1日 सेप्टेम्बर महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी/9月の専門相談会のお知らせ
2025年8月30日 【सहभागीको लागि आवेदन खुल्ला】सेन्दाई जापानिज भाषाकक्षा(【受講者募集】「せんだい日本語講座」)
2025年8月15日 जापानी भाषा अध्ययन गर्ने बारेमा
2025年8月15日 ■ जापानी संस्कृति अनुभव कार्यशाला「सेन्दाई चुचुमी (माटोको गुडिया) मा रंग लगाउने कार्यशाला」(SenTIA बाट अनुदानित परियोजना) (仙台堤人形絵付け体験会)
2025年8月12日 सेन्दाई सिटी निश्चित कर कटौती अपुग अनुदान रकम भक्तानी दिने सूचना(【仙台市】「定額減税不足額給付金」について)
2025年8月9日 熱中症に気を付けてください。 Be careful with heat stroke. 请注意中暑。 열사병에주의하십시오. Hãy cẩn thận về đột quỵ nhiệt. गर्मी स्ट्रोक को बारे मा सावधान रहनुहोस्।
2025年8月8日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 8 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2025年7月31日 सुनामीबाट सावधानी पूर्ण रूपमा हटाइएको छ(津波注意報解除)(07-31 16:30)