जापानी भाषा अध्ययन गर्ने बारेमा
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रमा जापानी भाषा अध्ययन गर्नको लागि भाषाकक्षाहरूको जानकारी राखिएको छ। यसको लागि तपाईंले यहाँ टासिएको नक्सामा पनि हेर्न सक्नुहुन्छ। यदि तपाईं जापानी भाषा सिक्न चाहनुहुन्छ भने, कृपया यहाँ आई बुझ्नसक्नु हुन्छ :
सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र
https://maps.app.goo.gl/FfCZ9kCjJcdd85gC6
(बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म, शनिबार र आईतबार पनि खुल्ला हुनेछ)

