ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 9 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (9 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—
1. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

2. राष्ट्रिय स्वास्थ्य बीमा कार्डको म्याद सेप्टेम्बर ३० तारिक सम्म हो।

3. नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आबेदन खुल्ला – आवेदन लिने दिन सेप्टेम्बर १६ तारिक (मंगल) सम्म

4. एकल अभिभावक भएका परिवारहरूको लागि, अक्टोबर देखि चिकित्सा खर्च अनुदान पाउनको लागि तोकिएको, आयकरको सीमा बढाइनेछ।

5. के तपाईंले बाल भत्ताको लागि आवेदन गर्नुभयो त?

6. सेन्दाई शहर मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन कक्षा आर्थिकबर्ष २०२५ प्रथम वर्षका को लागि विद्यार्थी भर्ना गर्दै (अक्टोबरमा नयाँ भर्ना)

7. सेन्दाई मा स्वागत छ नागरिक (सार्वजनिक) पुस्तकालय भ्रमण

8. जापानी भाषा कक्षाको जानकारी