ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 8 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (8 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—
1. भारी वर्षा र पहिरो जस्ता विपदको लागि पूर्वतयारी「सेन्दाई विपद् रोकथाम हजाड म्याप」को बारेमा जानकारी लिई राख्नुहोस

2. बच्चाहरु सबैलाई डेकेयर सेन्टरहरू मा राख्न सकिने प्रणाली (बालबालिका आदिको किन्डरगार्टनमा राख्न सकिने सहयोग परियोजना) संचालन गरिएको छ।

3. जे-अलर्ट राष्ट्रव्यापी सूचना एकैसाथ प्रसारण परीक्षण कार्य गरिनेछ

4. कर सम्बन्धि जानकारी
●नगर तथा प्रान्तीय कर (निवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद सेप्टेम्बर १ तारिक (सोम) हो

5. उद्योग ब्यबसाय परामर्श कार्यक्रम

6. एड्स, सोही दिन परिक्षण गरिने सिफिलिस

7. बाल- पालनपोषण भत्ताको लागि वर्तमान स्थिति रिपोर्ट (गेन्क्योउ तोदोके), विशेष बाल-पालनपोषण भत्ताको लागि आय-आम्दानीको स्थिति रिपोर्ट पेश गर्न नबिर्सनुहोला

8. बिभिन्न किसिमका समुद्री खानेकुराको कारणले पेटमा हुने सङ्क्रमण (इन्टराइटिस विब्रियो) खाद्य विषाक्तताबाट सचेत रहनुहोस