ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

2025年11月11日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 11 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2025年11月11日 [सूचना] सेन्दाई शहरबाट बहुभाषामा विपद रोकथाम सूचना दिने नयाँ एपको जानकारी: युनि-भ्वाइस(【おしらせ】仙台市から新しい多言語防災アプリのお知らせ:Uni-Voice)
2025年11月7日 【सहभागीताको लागी आबेदन खुल्ला】सेन्टिया अनलाइन जापानी भाषा(२०२५ डिसेम्बर ९ तारिक (मंगल) देखि २०२६ फेब्रुअरी १७ तारिक (मंगल) सम्म)/SenTIAオンラインにほんご
2025年10月30日 भालु देखि सावधान रहनुहोस(クマに気を付けてください)
2025年10月23日 【सहभागीताको लागि आवाहन खुल्ला】 विदेशीसँग सम्बन्ध भएका विद्यार्थीहरूको लागि उच्च माध्यमिक विद्यालय अबलोकन कार्यक्रम~सेन्दाई शहर मातहतको सरकारी र निजि उच्च मा बि संस्करण~(外国につながる生徒等のための高校見学会~公立高校編~)
2025年10月23日 【सहभागीताको लागि आवाहन खुल्ला】 विदेशीसँग सम्बन्ध भएका विद्यार्थीहरूको लागि उच्च माध्यमिक विद्यालय अबलोकन कार्यक्रम ~ प्राइभेट उच्च मा बि संस्करण~(外国につながる生徒等のための高校見学会~私立高校編~)
2025年10月22日 नोभेम्बर महिनाको विशेषज्ञिय परामर्श कार्यक्रम बारेको जानकारी/11月の専門相談会のお知らせ
2025年10月11日 सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 10 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
2025年10月10日 【सहभागीताको लागी आबेदन खुल्ला】जापानी भाषा मातृभाषा को रूपमा नभएका प्राथमिक, निम्न र माध्यामिक विधालयका बिधार्थीहरुका लागि अनलाइन कक्षा(नोभेम्बर १९ तारिक देखि डिसेम्बर १८ तारिक सम्म)(小中学生のためのオンライン教室)
2025年10月2日 ☆★【जानकारी】यस सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको छोटकरी नाम「SenCUL」(सेनकल)मा परिनत गरेका छौं!(仙台多文化共生センターの愛称を「SenCUL(सेनकल)」にしました!)★☆