सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 1 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (1 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. शिशु वा विदेशबाट जापानमा बस्न आएका मानिसहरूको लागि, माई नम्बर कार्ड शीघ्र जारी गर्ने सुविधा उपलब्ध छ।
2. सेन्दाई सिटि बहुसाँस्कृतिक समाज केन्द्र अर्को स्थानमा सर्नेछ।
3. अप्रिल महिना देखि बिसिजी खोप (क्षयरोग रोकथाम) व्यक्तिगतरुपमा पनि लगाउन सकिने
4. आर्थिक बर्ष २०२४ बाल भत्ता प्रणाली संशोधनको लागि आवेदन गर्नुभयो त?
5. प्रारम्भिक बालशिक्षा, नर्सरीमा नि: शुल्क बाल हेरचाहको लागिको आवेदन लिनेछौ
6. बिशेष स्वास्थ्य परीक्षण गर्नुभयो?
7. राष्ट्रिय स्वास्थ्य बीमाको चिकित्सा खर्चको बारेमा जानकारी पठाउनेछौं
8. २० वर्षको भए पछि राष्ट्रिय पेन्सन
9. राष्ट्रिय स्वास्थ्य बीमा, वृद्धबृद्धाहरूको लागि चिकित्सा स्वास्थ्य बीमा, नर्सिङ हेरचाह स्वास्थ्य बीमा रकम भुक्तान गरिएको रकमको बारे सूचित गर्नेछौं।
10. भारी हिमपातको लागि राम्रोसँग तयारी र सावधानीका उपाय
11. करको सूचना
●नगर तथा प्रान्तीय कर तिर्ने अन्तिम म्याद जनवरी ३१ तारिक (शुक्र) हो।
12. सेन्दाई मा स्वागत छ नागरिक (सार्वजनिक) पुस्तकालय भ्रमण
13. नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) जनवरी १६ तारिक (बिहि) सम्म आवेदन बुझिने