♪बिजुली गाडी परिक्षण गरौं♪―विदेशी नागरिकको बालबालिका,सहायता संघको २० औं वार्षिकोत्सव समारोह―電気(でんき)の実験(じっけん)をしよう ♪―外国人(がいこくじん)の子(こ)ども・サポート(さぽーと)の会(かい) 20(にじゅっ)周年(しゅうねん)記念(きねん)
जनवरी २६ तारिक (आईत) दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म
(रिसेप्शन साढे १२ बजे बाट सुरु)
स्थान : सेन्दाई सिटि अओबा कु च्युयो सिमिन सेन्टर को २ दोस्रो सम्मेलन कोठा
सहभागिता शुल्क : नि:शुल्क हो
लक्षित : प्राथमिक विद्यालय ३ देखि ६ कक्षा र माध्यामिक बिधालयका बिधार्थीहरु
(बुबा वा आमा बिदेशीनागरिक भएका)
संख्या : १५ जना (१५ जना पुगेपछि आवेदन बन्द गरिनेछ।)
प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरू र 「विदेशी नागरिकको बालबालिका, सहायता संघ」को सहयोगीहरु सँगै बिजुलीबाट चल्ने गाडी बनाई परिक्षण गर्न चाहनुहुन्छ? मोटर कार बनाऔं र गुडाऔं!
आयोजक विदेशी नागरिकको बालबालिका सहायता संघ
अनुदान जनहित फाउन्डेशन, मियागी प्रिफेक्चर अन्तर्राष्ट्रिय संघ
भविष्य को तोहोकु प्रदर्शनी मेमोरियल अन्तर्राष्ट्रिय आदानप्रदान
कोष, अनुदान रकम अनुदान परियोजना
सहयोग जनहित फाउन्डेसन सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ
सम्पर्क र आवेदन को लागी
जनवरी १७ तारिक (शुक्रबार) सम्ममा
हुलाक, फ्याक्स वा इ-मेल मार्फत आवेदन गर्नुहोस।
विदेशी नागरिकको बालबालिका सहायता संघ(तादोकोरो)
〒981-3109 सेन्दाई सिटि चुरुगाओका ४-९-७
टेलीफोन ०९०-२७९३-८८९९ फ्याक्स: ०२२-३७५-५६३९
इमेल: jets@sda.att.ne.jp , tadokoro12@yahoo.co.jp
2025.1.26電気の実験外国人の子ども・サポートの会 (ネパール語版)