ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【आवेदन खुला 】सेन्दाई「आफ्नो बच्चा सँग खाना」/ せんだい「おやこでにほんご」@のびすく宮城野

आफ्नो बच्चा सँग खेल्दै, बालबच्चा हुर्काउने बारेको जापानी भाषा पढौं। यसको लागीपैसा लाग्दैन।
लामो समयदेखि जापानमा बसिरहनुभएको विदेशी अभिभावकहरूलाई पनि हामी सहयोग गर्छौं।
दुईवटा मध्ये एकपटकमा मात्रै सहभागी गरेपनि हुन्छ।

【कहिले】
①२०२५ जनवरी१६ तारिक(बिहि)बिहान १०:०० देखि ११:३०「आफ्नो बच्चाको साथमा मौसमको आनन्द लिउँ」
②२०२५ फेब्रुअरी १६ तारिक(सोम)बिहान १०:०० देखि ११:३०「आफ्नो बच्चा सँगसँगै खेलौऊ」

【कहाँ】
नोबिसुकु मियागीनो
Map:https://maps.app.goo.gl/ZdPAA8G4w9cq77F86

【सहभागी हुन सक्ने व्यक्तिहरू】
० बर्ष देखि ६ वर्ष सम्मका बालबालिका भएका बुबा, आमा
सहभागी संख्या: ५ परिवार

【आबेदन】
Google फारमबाट आवेदन गर्नुहोस।
https://forms.gle/GVvrJUNM6oYBqaCP8

【सम्पर्क】
सेन्डाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ(SenTIA) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
टेलिफोन: ०२२-२६८-६२६० / इ-मेल: a-chida@sentia-sendai.jp