सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 12 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।
अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।
सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (12 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html
—सुची—
1. २०२५ जनवरी १२ तारिक (आइतवार) को दिन सेन्दाई सिटिले २० बर्षका व्यक्तिहरुको जमघट (हाताचि नो चुदोई) आयोजना गर्नेछ।
2. वर्षको अन्त्य र नयाँ वर्षको सुरुको दिनमा गरिने नगरको कामकाज
3. राष्ट्रिय स्वास्थ्य बीमा रकम, जेष्ठनागरिक स्वास्थ्य बीमा रकमको भुक्तानी गर्ने तरिका परिवर्तन गर्न सकिनेछ।
4. एड्स, सिफिलिस सोही दिन परीक्षण
5. नगरपालिकाको सरकारी आवासमा बस्नको लागि आवेदन खुल्ला डिसेम्बर १६ तारिक (सोमबार)सम्म आवेदन बुझिने
6. राष्ट्रिय स्वास्थ्य बीमा, जेष्ठनागरिक चिकित्सा सेवा प्रणालीको सूचना
डिसेम्बर २ तारिक (सोमबार) देखि हाल प्रयोग गरिरहेको बीमा कार्ड अब जारी गरिने छैन।