हाई स्कूलका विद्यार्थी र सिनियरको कुराकानी सुनौं विदेशी नागरिकको बालबालिका,सहायता संघको २० औं वार्षिकोत्सव समारोह高校生(こうこうせい)と先輩(せんぱい)のお話(はなし)を聞(き)こう ―外国人(がいこくじん)の子(こ)ども・サポートの会(かい) 20周年(にじゅっしゅうねん)記念(きねん)―
「विदेशी नागरिकको बालबालिका,सहायता संघ」मा अध्ययन गरिरहेका हाई स्कूलका विद्यार्थीहरू र ग्र्यज्युयेसन गरि बिभिन्न क्षेत्रमा काम गरिरहेका सिनियरहरुको अनुभव सुन्नेछौं। जो कोही पनि सहभागी हुन सक्नुहुन्छ। प्राथमिक विद्यालयका विद्यार्थी, निम्न,माध्यमिक विद्यालयका विद्यार्थीहरू र उनीहरूका परिवारलाई पनि सुनाउन चाहन्छौं।
डिसेम्बर १ तारिक (आईत) दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म (रिसेप्शन बिहान साढे ९ बजे बाट सुरु)
स्थान : सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको प्रशिक्षण कक्ष
सहभागिता शुल्क : नि:शुल्क हो
लक्षित : सदस्य, विद्यार्थी सदस्य, सहयोगी सदश्य र गैर-सदस्य पनि सहभागी सबैलाई स्वागत छ।
आयोजक विदेशी नागरिकको बालबालिका सहायता संघ
सहयोग जनहित फाउन्डेशन, मियागी प्रिफेक्चर अन्तर्राष्ट्रिय संघ
भविष्य को तोहोकु प्रदर्शनी मेमोरियल अन्तर्राष्ट्रिय आदानप्रदान कोष
(अनुदान रकम अनुदान परियोजना)
सहयोग जनहित फाउन्डेसन सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ
सम्पर्कको लागि, आवेदन को लागी
नोभेम्बर २९ तारिक (शुक्रबार) सम्ममा
हुलाक, फ्याक्स वा इ-मेल मार्फत आवेदन गर्नुहोस।
20241201公開研修会外国人の子ども・サポートの会 (ネパール語)
विदेशी नागरिकको बालबालिका सहायता संघ(तादोकोरो)
〒981-3109 सेन्दाई सिटि चुरुगाओका ४-९-७
टेलीफोन ०९०-२७९३-८८९९ फ्याक्स: ०२२-३७५-५६३९