ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

[SENTIA बाट] सेन्दाईमा जापानी भाषा अध्ययन गर्न सकिने स्थानको बारे जानकारी भियतनामी र नेपाली भाषामा पनि हेर्न सकिन्छ।

सेन्दाईमा जापानी भाषा अध्ययन गर्न सकिने स्थान को जानकारी सङ्कलन गरिएको साइड छ।

यो भन्दा पहिले जापानी, अङ्ग्रेजी, चाइनिज र कोरियन भाषामा मात्रै जानकारीहरु प्रदान गरिएको थियो।
२०२४ अक्टोबर देखि भने, भियतनामी र नेपाली भाषामा पनि जानकारीहरु हेर्न सकिनेछ।

→ भियतनामी भाषाको लिङ्क
 https://www.int.sentia-sendai.jp/nihongo-vn/

→ नेपाली भाषाको लिङ्क
 https://www.int.sentia-sendai.jp/nihongo-np/

जापानी भाषा कक्षा र अनलाइनबाट अध्ययन गर्न सकिने साइटहरूको बारेमा जानकारी राखिएको छ।
जापानी भाषा सँग सम्बन्धित कार्यक्रमहरुको जानकारी पनि हेर्न सकिन्छ।

अवश्य, वेबसाइट हेर्नुहोला।