ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 10 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (10 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.सुनामी आउँदा आफ्नो ज्यान जोगाउने भन्ने बारेमा अभ्यास आयोजना गर्नेछौ

2.भालु देखि सावधान रहनुहोस

3.२०२५ अप्रिल देखि नर्सरी स्कूल, किन्डरगार्डेन आदि प्रयोग गर्नको लागि आबेदन

4.२०२४ आर्थिक बर्षमा न्यून आय भएका परिवारलाई उच्च मूल्य विरुद्ध दिइने आपतकालीन सहायता अनुदान रकम को लागी आबेदन चाडै भरौं

5.कर सम्बन्धि जानकार

●नगर तथा प्रान्तीय कर (आवास कर) भुक्तानी गर्नुपर्ने अन्तिम म्याद अक्टोबर ३१ तारिक (बिहि) हो

6.नोभेम्बर देखि बाल-पालनपोषण भत्ताको आयआम्दानी सीमा रकम चाँही, तेस्रो बच्चा पछिको लागि भने रकम थप गरिनेछ

7.अर्को बर्षको हारुमा (स्प्रिङ) प्राथमिक विद्यालयमा भर्ना हुने बालबालिकाको स्वास्थ्य जाँच

8.प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

9.आर्थिक बर्ष २०२५ मा नयाँ भर्ना को लागी सेन्दाई सिटी मातहत मिनामि कोइजुमी निम्नमाध्यामिक बिधालयको रात्रीकालिन अध्ययन नयाँ प्रवेश परिचय सत्र