ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 7 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (7 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.युवा पुस्तालाई बैबाहिक नयाँ जीवन शुरुगर्नको लागी सहयोग गर्नेछौ

2.कोंबिनियन स्टोरबाट प्रमाणपत्रहरु निकाल्दा लाग्ने शुल्क वडाकार्यालयको काउन्टरमा भन्दा पनि १०० येन सस्तो हुन्छ

3.भालु देखि सावधान रहनुहोस

4.न्यून आय भएको घरपरिवारलाई उच्च मुल्यबृद्धिको लागि आपतकालीन सहायता प्रदान गरिने

5.एड्स, सिफिलिस परिक्षण सोही दिन प्राप्त हुने रिपोर्ट

6.प्रारम्भिक बालशिक्षा, नि:शुल्क बाल हेरचाह लागिको आबेदन स्वीकार गरिनेछ

7.जुलाई देखि आधारभूत स्वास्थ्य परिक्षण सुरु गरिनेछ

8.राष्ट्रिय पेन्सन र बिमा रकम भुक्तानी छुटको लागि आवेदन दिन नबिर्सनुहोला

9.पाठेघरको मुखको क्यान्सर रोक्नको लागि दिइने HPV खोप लगाउने कार्य गरिनेछ