ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【आवेदन खुला】जुलाई 27 जापानी भाषा आफ्नो मातृभाषा को रुपमा नभएका निम्न माध्यमिक बिधालयका विधार्थीहरुको लागी गर्मि बिदाको समयमा पढाई हुने भाषाकक्षा(日本語を母語としない中学生のための夏休み教室)

जापानी भाषा आफ्नो मातृभाषा को रुपमा नभएका निम्न माध्यमिक बिधालयका विधार्थीहरुको लागी गर्मी बिदाको समयमा भाषाकक्षा सञ्चालन गर्नेछौ।
उच्चमाध्यमिक बिधालय र भविष्यको बारेमा, विश्वविद्यालयका विद्यार्थीहरूसँग मिलेर सँगै सोच्नुहुन्छ कि?

लक्षित : जापानी भाषा आफ्नो मातृभाषाको रुपमा नभएका निम्न माध्यमिक बिधालयका विधार्थी (७ देखि ९ कक्षासम्म (च्यु १ देखि ३ सम्म))

मिति, समय : २०२४ जुलाई २७ तारिक (शनिबार), दिउँसो १:०० बजे देखि ४:०० बजे

स्थान : सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको प्रशिक्षण हल
(सेन्दाई सिटि आओबा कु आओबायामा, सेन्दाई बहुसांस्कृतिक समाज केन्द्रको सम्मेलन भवनको १ तल्ला)

सहभागीता शुल्क : नि:शुल्क (० येन)। अग्रिम आबेदनको आवश्यक पर्नेछ।

आबेदन : WEB फारममा, आवश्यक पर्ने जानकारी लेख्नुहोस।
    https://forms.gle/Y2dURViCc4a7zBGu5
अन्तिम म्याद : जुलाई १९ तारिक(शुक्रबार)

सम्पर्क स्थान : सेन्दाई पर्यटन तथा अन्तर्राष्ट्रिय संघ अन्तर्राष्ट्रिय सम्बन्ध बिभाग
प्रतिनिधि व्यक्ति : चिदा
फोन : (०२२) २६८-६२६० इमेल: a-chida@sentia-sendai.jp