ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

इन्डोनेसियन सांस्कृतिक कार्यक्रम (SenTIA बाट अनुदानित परियोजना)

PPI हाल सेन्दाईमा बसोबास गरेका इन्डोनेसियन अन्तर्राष्ट्रिय विद्यार्थी संघ मियागी शाखाले,「FESTINA २०२४ इन्डोनेसियन सांस्कृतिक कार्यक्रम」को आयोजना गर्ने भएको छ।
मुख्यतः यस कार्यक्रममा, इन्डोनेसियाको पाँच टापुहरुको संस्कृतिलाई, रंगमंच, परम्परागत नृत्य, खानेकुरा, भेषभूषा र खेलहरुको माध्यमबाट अनुभव र आनन्द लिन सक्नुहुन्छ।
तपाईं पनि परम्परागत पोशाक लगाई फोटो खिच्न सक्नुहुन्छ।

इन्डोनेसियाको संस्कृतिको बारेमा जान्न र अन्तरक्रिया गरि कार्यक्रमको आनन्द लिन पाइने भएको हुँदा, यस्तो अवसर नगुमाउनुहोला !

◆मिति:२०२४ जुन २ तारिक(आइतबार)१० बजे देखि साढे ३ बजे सम्म
◆स्थान:सेन्दाई सिटि ताइहाकु कु बुंका सेन्टर रारारा हलको दोस्रो तल्ला
(सेन्दाई सिटि नागामाची ५-३-२ दोस्रो तल्ला)
◆कार्यक्रम सुची:रंगमंच, परम्परागत नृत्यको मंचमा प्रस्तुति
परम्परागत खानेकुराको बूथ
परम्परागत भेषभूषा पहिरन, फोटो खिच्ने कर्नर
परम्परागत बाजागाजा, परम्परागत खेलहरुको अनुभव
◆सहभागिता शुल्क:१० बजे देखि १ बजे सम्म :प्रदर्शनी एरिया निशुल्क
१ बजे देखि साढे ३ बजे सम्म: इंडोनेशिया को संस्कृति प्रदर्शनी १,००० येन
※संस्कृति प्रदर्शनीको लागि अग्रिम टिकट खरिद गर्नेहरुले कार्यक्रममा प्रवेशको प्रथमिकता पाउनेछन।
◆संस्कृति प्रदर्शनी अग्रिम आबेदनको लागी :PPI हाल सेन्दाईमा बसोबास गरेका इन्डोनेसियन अन्तर्राष्ट्रिय विद्यार्थी संघ मियागी
bit.ly/Festina2024
◆बिस्तृत जानकारीको लागी तलको साइडमा हेर्नुहोला।
https://www.ppisendai.org/festina