ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

【सहभागीताको लागी आवहान】防災探宝 विपद् जोखिम न्यूनीकरण खजाना खोजी Disaster Risk Reduction Treasure Hunt(२०२४ जुन २ तारिक)

शहरको वरिपरी धुमफिर गर्दै, प्रकृतिक विपद्को बारेमा अध्ययन गरौं साच्चै खजाना खोज्ने खेल खेले जस्तै
यो तोहोकु विश्वविद्यालय अन्तर्राष्ट्रिय प्रकृतिक विपद् अनुसन्धान संस्थान (विपद् अनुसन्धान संस्थान) का अनुसन्धानकर्ताहरू सँगसँगै, प्रकृतिक विपद्को बारेमा अध्ययन गर्ने कार्यक्रम हो।
स्थान चाँही, आओबा वार्डको काताहिरा छेत्र वरिपरी हो।
रमाईलो सँग शहर भित्र, खजाना खोज्ने खेल खेलेको जस्तै गरि, सेन्दाई वरिपरिको बारेमा जानकारी र विपद् जोखिम न्यूनीकरणको बारेमा अध्ययन गरौं।

【मिति】जुन २ तारिक (आइतबार) दिउँसो २:०० बजेदेखि ५:०० बजेसम्म
【स्थान】 सेन्दाई बहुसांस्कृतिक समाज केन्द्र (सेन्दाई-सी, आवोबा-कु आवोबायामा, सेन्दाई अन्तर्राष्ट्रिय केन्द्रको सम्मेलन भवन पहिलो तला)
【लक्षित व्यक्ति】अन्तर्राष्ट्रिय विद्यार्थी, विदेशी नागरिकहरु
【प्रयोग गरिने भाषा】अंग्रेजी, सजिलो जापानी
【शुल्क】 निशुल्क
【आवेदन】https://forms.gle/FaNgjJ6B3vTcc9So7
【अन्तिम म्याद】मे २५ तारीख (शनिबार)
【सम्पर्क】gerster.irides@gmail.com

【पम्पलेट】


यदि तपाइलाइ जापानिज भाषा बोल्नमा समस्या भए सेन्दाई बहुसांस्कृतिक समाज केन्दमा फोन गर्नु होला ।
यहाँबाट तपाइले दोभाषेको सहयोग लिन सक्नुहुनेछ ।
फोन:022-224-1919
(प्रत्येक दिन बिहान 9 बजे देखि बेलुका 5 बजे सम्म )
ईमेल:tabunka*sentia-sendai.jp
(कृपया “*”लाई “@” राखेर पठाउनुहोस् )