ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) को 5 महिनाको अंक (बहुभाषा संस्करण डाइजेस्ट) वेबसाइटमा पनि पढ्न सकिन्छ।

अंग्रेजी, चाइनिज, कोरियन, भियतनामी र नेपाली भाषाहरुमा पनि पढ्न सकिन्छ।
आफ्नो वरिपरि चिनजानको साथी वा बिदेशीसाथीहरु भएमा, अवश्य जानकारी दिनुहोला।

सेन्दाई बाट मासिक प्रकाशन हुने सिटिभित्रको समसामयिक बिषयबस्तु समाबेश गरिएको जानकारी मुलक म्याजिन (सिसेदायोरी) (5 महिनाको अंक)
https://www.city.sendai.jp/koryu/foreignlanguage/np/newsletter/index.html

—सुची—

1.सुरक्षित तरिकाले साइकल चलाउने गरौं

2.न्यून आय भएका परिवारलाई उच्च मूल्य विरुद्ध दिइने आपतकालीन सहायता अनुदान रकम को लागी आबेदन चाडै भरौं

3.कर सम्बन्धि जानकारी

●२०२४ अर्थिक वर्षको नगर तथा प्रान्तीय कर, कर तिरेको (कर छुट भएको) प्रमाणपत्र (आय प्रमाणपत्र) लिन सकिने

●नगर कर भुक्तानी गर्न बिर्सनुभएको त छैन?

4.उच्च माध्यमिक विद्यालय आदि अध्ययन गर्नको लागि ऋण सहायता प्रणालीको जानकारी

5.तेस्रो बच्चा पछिको बच्चालाई प्राथमिक विद्यालय भर्नाको लागि सहायता रकम प्रदान गर्नेछौं

6.अवकाश पाएपछि राष्ट्रिय पेन्सनको लागि आवेदन दिन नबिर्सनुहोला

7.नगरपालिकाको सरकारी भवनमा बस्नको लागि आवेदन खुल्ला (एकल अभिभावक, बच्चा हुर्काउदै हुनुहुने, एक भन्दा धेरै बच्चा भएको परिवारहरूको लागि) मे १६ तारिक सम्म आवेदन बुझिने

8.एड्स, सिफिलिस

9.राष्ट्रिय स्वास्थ्य बीमा भुक्तानी सम्बन्धी कर समायोजन फारम पठाउनेछौं

10.2023 आर्थिकबर्षको बाल भत्ता प्राप्त गर्न योग्य नभएका व्यक्ति, २०२४ आर्थिकबर्षमा योग्य हुने सम्भावना पनि हुन्छ