ब्लगअन्तर्राष्ट्रिय सम्बन्ध बिभाग बाटको जानकारी

सार्वजनिक सम्बन्ध पत्रिका『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन 2023 आर्थिक वर्ष Vol. 2』तयार भएको छ।(広報誌『仙台多文化共生センターだより2023年度Vol.2』ができました。)

『सेन्दाई बहुसांस्कृतिक समाज बुलेटिन』मा सेन्दाईमा बसोबास गर्नुहुने विदेशी नागरिकहरुलाई दैनिक जिबनको लागि उपयोगी जानकारीहरु बहुभाषामा प्रस्तुत गर्दै आइरहेको छौं।
यस अंकको बिषयबस्तु चाँही,「बालबालिकाहरुलाई लगाउने खोपको बारेमा केहि कुराहरु」भन्ने बिषय हो।
तपाईहरुले आफ्नो देशमा बालबालिकालाई कस्तो किसिमको खोप लगाउनु भएको थियो सम्झनुभएको छ? यसपटकको अंकमा, जापानमा बालबालिकालाई खोप लगाउन गर्नुपर्ने प्रक्रिया र दिइने खोपको प्रकारहरुको बारेमा व्याख्या गर्नेछौ। कृपया हेर्नुहोला!

【2023 आर्थिक बर्ष Vol.2 जापानिज संस्करण अंग्रेजी संस्करण चाइनिज संस्करण कोरियन संस्करण भियतनामी संस्करण नेपाली संस्करण

यस अंकको विषयवस्तु:「बालबालिकाहरुलाई लगाउने खोपको बारेमा केहि कुराहरु」
सूचना : दोभाषे सहायता फोन को परिचय
परामर्श कर्मी कर्नर:「बालबालिकाहरुलाई लगाउने खोपसंग सम्बन्धित बाल हेरचाहको बारेमा-परामर्श कर्मीको अनुभव वा विचार प्रस्तुत गर्छौ-」
※जापानीज, अंग्रेजी, चाइनिज, कोरियन, भिएतनामी, नेपाली भाषाहरुमा परामर्श कर्मीहरु प्रत्येकको सस्मरण लेखिएको छ। जापानी भाषा सामग्री चाँही यहाँ बाट पढ्न सक्नुहुनेछ। अवश्य हेर्नुहोला।